म्युचुअल फण्डहहरुले बीमा कम्पनीको सेयरमा लगानी खुम्च्याउँदै, २१.८५% ले घटाए
काठमाण्डौ । म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको एक करोड कित्ता सेयर होल्डमा रहेको छ । वैशाख महिनासम्मको तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको कुल एक करोड ७ लाख ३०७ कित्ता सेयर होल्डमा रहेको देखिएको हो । जसमा जीवन बीमा कम्पनीहरुको मात्रै ५७ लाख ५३ हजार ७५५ कित्ता र निर्जीवन बीमा कम्पनीहरको ४९ लाख ४६ हजार ५५२ कित्ता सेयर रहेको छ...