राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
काठमाण्डौ । राजावादीहरूले आगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको माग राख्दै नेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा भएको हो ।