अघिल्लो आवमा घाटा ब्यहोरेको मानुषी लघुवित्तले कमायो रु.१.३० करोड नाफा, लाभांश क्षमता १५.६८%
काठमाण्डौ । अघिल्लो आवमा घाटा ब्योहोरेको मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ नाफा कमाउन सफल भएको । अघिल्लो आवमा संस्थाले ७८ लाख ९२ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । गत आवमा संस्थाको खराब कर्जा अनुपात घटेर खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफा वृद्धिमा टेवा पुगेको हो ।अघिल्लो आवमा ८.०४ प्रतिशत रहेको संस्थाको एनपीएल घटेर गत आवमा ६.१४...