मातृभूमि लघुवित्त ५.७९ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ११ करोड बढीले ऋणात्मक
काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ५ करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहो्रेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०७.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्था २ करोड ७९ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ५३.७३...