बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले पायो ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ उपाधि
काठमाण्डौ । बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (बीएमसीभी) ले ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ पुरस्कार पाएको छ । कम्पनीले १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल(भीईसीभी)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन उक्त पुरस्कार पाएको हो ।