अमेरिकी सरकारले गर्यो एमसीसीलाई निरन्तरता दिने निर्णय
काठमाण्डौ । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन परियोजनालाई निरन्तर अघि बढाउने घोषणा गरेको छ। अमेरिकी सरकारले एमसीए नेपाललाई निरन्तरता दिने निर्णय गरेसँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिलाई निरन्तरताको बाटो खुलेको हो । एमसिए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको...