बोनस सेयर प्राप्तिका लागि सेयर अभौतिकिकरण गर्न मिड सोलु हाईड्रोपावरको आग्रह
काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

