Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मिड सोलु हाईड्रोको लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
मिड सोलु हाईड्रोको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । मिड सोलु हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।  

बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल विद्युत नियमन आयोगमा पठाउने र स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय समेत बैठकले गरेको कम्पनीले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.