म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद छोड्न तयार रहेको बताएका छन् । आजदेखि काठमाण्र्डाको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो को समुद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले आफू जस्तै क्यापेबल भएका युवाहरु आए पद छोड्न तयार रहेको बताएका हुन् । साथै उक्त कार्यक्रममा बोल्दै प्रम ओलीले नेपाल नयाँ भबिस्यको यात्रातर्फ लम्किएको बताए । शो मा राखिएका...