Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:36:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद छोड्न तयार रहेको बताएका छन् । आजदेखि काठमाण्र्डाको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो को समुद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले आफू जस्तै क्यापेबल भएका युवाहरु आए पद छोड्न तयार रहेको बताएका हुन् ।  

साथै उक्त कार्यक्रममा बोल्दै प्रम ओलीले नेपाल नयाँ भबिस्यको यात्रातर्फ लम्किएको बताए । शो मा राखिएका रोबर्टका उपरकण हेर्दै प्रम ओलीले नयाँ प्रविधिसङगै नेपाल नयाँ युगमा हिडेको बताए ।

Bizshala
New Office
CG Motors

‘त्यस्ता खालका मौद्रिक नीतिहरु अख्तियार गरेका छौ,जसबाट हाम्रो मोडर्नाइजेसनको यात्रा तय हुन्छ’ उनले भने, ‘निजी क्षेत्रलाई सरकारको पूर्ण समर्थन छ, इन्फ्रास्ट्रक्चर बिना विकास सम्भव छैन र नाडाले सरकारलाई यो बिषयमा सपोर्ट गरेको छ ।’  

उस्तै अटो मोबाइल्सको लागि नेपालको सडक सोहीअनुसारको बनाउने अवस्थामा रहेको प्रम ओलीले बताए । ‘अहिले नेपालको अटोमोबाइल्स क्षेत्र इभीमय बनेको छ र सरकारले यो कुरालाई समर्थन गर्दै उर्जा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ’ उनले भने, ‘अटो क्षेत्रलाई उजागर गर्न लागि पर्नुहोस सरकार सदैव तपाईहरुको साथमा छ ।’

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.