मूल्यदेखि प्रदर्शनसम्म: Nammi 01 र BYD Atto 1 को भिडन्त, कुन इभी लिनु उपयुक्त ?
काठमाण्डौ । नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा हाल दुई मोडल चर्चामा छन् : डोङफेङको Nammi 01 र BYD को Atto 1 (Seagull) । दुवै मोडल प्रवेश–स्तरका लागि लक्षित भए पनि मूल्य, प्रदर्शन र सुविधामा स्पष्ट भिन्नता देखिन्छ ।मूल्य र भेरियन्टNammi 01 नेपाली बजारमा करिब रु ३०.२४ लाखदेखि रु ३५.९९ लाखसम्मका दुई भेरियन्टमा उपलब्ध छ । यसमा ३१.४५ kWh र ४२.३ kWh ब्याट्री विकल्प छन् ।BYD Atto 1 (Seagull) भने करिब रु २८.९५ लाखदेखि...