कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपश्चात नतिजा सार्वजनिक गरिएको हो ।परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । यस्तै ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । यसपटकको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को...