खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन
खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन काठमाण्डौ । नेशनल इन्स्योरेन्सले गत आवमा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले गत आवमा दोब्बर घाटा ब्यहोरेको हो । गत आवमा कम्पनीको व्यवसाय समेत ९.४५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६१ करोड ९१ लाख रुपैया प्रिमियम संकलन गरेको यो कम्पनीले...