बीमादाबी सम्बन्धी आवश्यक कागजात समयमै पेश गर्न नेको इन्सुरेन्सको आग्रह
काठमाण्डौ । नेको इन्सुरेन्सले आफ्ना बीमित तथा दाबीकर्ताहरूलाई बीमादाबी सम्बन्धी आवश्यक कागजात समयमै पेश गर्न आग्रह गरेको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै २०८२ चैत्र मसान्तसम्म परेका बीमादाबीका लागि आवश्यक कागजात अझै पेश नभएको जनाएको हो।

