Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:32:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेको इन्स्योरेन्सको लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
नेको इन्स्योरेन्सको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १२.७८९४ प्रतिशत नगद लाभांश सेयर र ३ प्रतिशत बोनस सेयर गरी कुल १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.