नेपाल रिपब्लिक मिडिया हाउसको नेटवर्थ रु.८८.७० मा सीमित: नाफा दयनीय अवस्थामा, इपीएस घटेर १५ पैसामा सीमित
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया हाउसको प्रतिसेयर नेटवर्थ प्रतिसेयर अंकित मूल्य रु. १०० भन्दा तल झर्ने क्रमले निरन्तरता पाएको छ । प्रिमियममा आईपीओ निश्कासन गरी सेयर बजारमा सूचीकृत यो कम्पनीको नाफा घटेको छ भने प्रतिसेयर आम्दानी पनि दयनीय अवस्थामा रहेको छ । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.७० रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको...