Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल रिपब्लिक मिडियाले डाक्यो विशेष साधारण सभा

Laxmi Sunrise Bank Limited
नेपाल रिपब्लिक मिडियाले डाक्यो विशेष साधारण सभा
Shivam Cement

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सो बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.