नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह
काठमाण्डौ। निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स (यूएई)को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरुमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै...