निभिक्स् फर्मास्यूटिकल्सले १३.७५ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । निभिक्स् फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कु्ल १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ साउन ७ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र...