पञ्चकन्या माई हाईड्रोपावरका स्वतन्त्र सञ्चालक गिरीले दिए राजीनामा
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक बरदान गिरीले राजीनामा दिएका छन् । गिरीले वैशाख ३० गतेदेखि लागू हुनगरी सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
TRENDING
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक बरदान गिरीले राजीनामा दिएका छन् । गिरीले वैशाख ३० गतेदेखि लागू हुनगरी सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको पञ्चकन्या माई हाईड्रो लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड १ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड १६ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७२ लाख ९६ हजार...
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्ला सन्दकपुर गाउँपालिकामा सञ्चालनमा रहेको अप्पर माई जलविद्युत आयोजना (९.९८ मेगावाट) मा आकस्मिक प्राविधिक समस्या देखिएको छ।कम्पनीका अनुसार आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल वैशाख ७ गते आकस्मिक रूपमा फुटेपछि विद्युत उत्पादन तत्कालका लागि बन्द गरिएको छ। सोही परिसरमा सञ्चालनमा रहेको माई सि जलविद्युत आयोजना (५.१...
काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गतेका लागि नवौं र दशौं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्लामा प्रबर्द्धन गरिएको दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई सि जलविद्युत आयोजनाबाट असोज २३ गतेदेखि र अप्पर माई जलविद्युत आयोजनाबाट असोज २६ बेलुकी ७ः५० देखि प्लान्ट संचालनमा आई दुबै आयोजना बाट विद्युत उत्पादन सुचारु भएको हो ।
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडको नाफामा ७९.७४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी १९.०१ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत...
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो । यस्तै सोही बैठकले प्रेम बहादुर श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । श्रेष्ठले आफ्नो अस्वस्थताका कारण देखाई गत साउन १० गते सञ्चालक तथा अध्यक्षबाट दिएको राजीनामो बैठकले स्वीकृत गरेको...
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ ।...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा हाईड्रो कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज युनाईटेड मोदी हाईड्रोपावर र पाचँथर पावर कम्पनी लिमिटेडको साधारण सभा आयोजना हुन लागेको हो । युनाईटेड मोदी हाईड्रोपावरयुनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको १० औं वार्षिक साधारण सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुन...
काठमाण्डौ । पञ्चकन्या माइ्र्र हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८५ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको कुल विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको कुल विद्युत बिक्री...
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको नाफामा ५.०६ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ५ करोड १६ लाख रपैयाँमा सीमिति थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.