प्रभु इन्स्योरेन्को लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले कायम चुक्तापूँजी को ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

