Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?

Laxmi Sunrise Bank Limited
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?
Shivam Cement

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य  मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.