पियोर इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी भदौ २४ गते काठमाण्डौको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।