आरविवि फोकस ४० को इकाई बिक्री भदौ १५ गतेदेखि
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो । कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८...