शुक्रबार, श्रावण १६,२०८२ 02:04:22
  • शुक्रबार, श्रावण १६,२०८२ 02:04:22
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबारमा आउने

Hyundai Nepal
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबारमा आउने
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१ हजार दरका कुल २५ लाख कित्ता भएको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच  ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ ।  

 

Muktinath Bikas Bank Limited

सम्झौतामा  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोबार शुरु हुनेछ भने ।  

यस्तै सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौबाट हुनेछ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.