सामसुङ नेपालद्वारा ग्यालेक्सी जेडफोल्ड ७ र जेडफ्लिप ७ को प्रि–अर्डरको घोषणा
काठमाण्डौ । ग्लोबल अन प्याक्डपश्चात, सामसुङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेडफोल्ड ७ र जेडफ्लिप ७ अल्ट्रा–स्लिम, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गते सम्म प्रि–अर्डर गर्नमिल्ने जनाएको छ।ग्यालेक्सी जेड फोल्ड ७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्य क्षमता र एआई...