बुधबार, असार १८,२०८२ 07:42:29
  • बुधबार, असार १८,२०८२ 07:42:29
Global IME Bank Limited

स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता

Hyundai Nepal
स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता
Nabil Bank Limited

काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन बजारमा एन्ड्रोइड र एप्पलको दबदबा रहेको छ । गूगलको एन्ड्रोइड र एप्पलको आईओएस प्लेटफर्ममा स्मार्टफोनत आधारित छ ।  

यस्तोमा अब माइक्रोसफ्टको नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरेको छ । तर माइक्रोसफ्टको नयाँ स्मार्टफोन कुन प्लेटफर्ममा आधारित हुनेछ भन्ने बारे भने केहि पनि जानकारी सार्वजनिक भईसकेको छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि पनि माइक्रोसफ्टले एन्ड्रोइड पावर्ड ‘सरफेस डुओ’ सीरीज लञ्च गरेको थियो । तर कम्पनीले डुओ टु लाइनअप पश्चात स्मार्टफोनलाई डिस्कन्टीन्यू गरेको थियो । डुओलाई कम्पनीले सन् २०२१ सेप्टेम्बर २२ मा लञ्च गरेको थियो । यसको मूल्य १ हजार ३३९ डलर तोकिएको थियो । तर यसलाई सन् २०२३ मा बन्द गरिएको थियो ।  

आफ्नो पहिलो स्मार्टफोन बन्द गरेपनि कम्पनीले नयाँ फोन बनाउने प्रयास भने रोकेको छैन । यो वर्ष फेब्रुअरी महिनामा अमेरिकाको प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसमा नयाँ प्याटेन्ट पेश गरिएको छ । रिपोर्टमा कम्पनीले नयाँ फोल्डेबल तथा ड्युअल डिस्प्ले मोबाइल लञ्च गर्न सक्ने जनाइएको छ । कम्पनीले यो नयाँ फोन कन्सेप्ट सिंगल हिंज टेक्नोलोजीसँग सहकार्य गरेर ल्याउने जनाइएको छ ।  

यो फोन पानीबाट सुरक्षित हुने जनाइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.