सानिमा रिलायन्स लाईफको ‘ब्राभोएनुअल कन्क्लेभ २०८२’ सम्पन्न, उत्कृष्ट सम्मानित
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘सानिमा रिलायन्स ब्राभोएनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन्। प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय...