शनिबार, जेष्ठ १६,२०८३ 12:24:12
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:24:12
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिपछि मल्ल असन्तुष्ट, बसिन २० दिन बिदामा
NEWS

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिपछि मल्ल असन्तुष्ट, बसिन २० दिन बिदामा

काठमाण्डौं  । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेपछि नेपालको न्यायालय वृत्तमा नयाँ बहस शुरु भएको छ।  प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियासँग असन्तुष्टि जनाइरहेकी मल्लले लामो बिदा रोज्नु सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई न्यायपालिकाभित्र विकसित भइरहेको असन्तोषको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।

सर्वोच्च अदालतमा रोकिएका सबै रिट अविलम्ब दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको निर्देशन
NEWS

सर्वोच्च अदालतमा रोकिएका सबै रिट अविलम्ब दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको निर्देशन

काठमाण्डौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानून अनुसार दर्ता हुन आएका सबै रिट निवेदनहरू बिना ढिलाइ दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई स्पष्ट र तत्काल कार्यान्वयन हुने आदेश दिएकी छन् ।अदालत प्रशासनले केही रिट निवेदनहरूलाई दर्ता नगरी “दरपीठ” (प्रक्रियागत अस्वीकार) गरेको र त्यसविरुद्ध पुनः निवेदन लिएर जाँदा पनि दर्ता अस्वीकार गरिएको भन्दै...

न्यायपालिका स्वतन्त्र हुनुपर्छ : कायममुकायम प्रधानन्यायाधीश प्रधान मल्लको कडा सन्देश, राजनीतिक दबाब अस्वीकार्य
NEWS

न्यायपालिका स्वतन्त्र हुनुपर्छ : कायममुकायम प्रधानन्यायाधीश प्रधान मल्लको कडा सन्देश, राजनीतिक दबाब अस्वीकार्य

काठमाण्डौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक वा अन्य कुनै प्रकारको दबाबबाट पूर्ण रूपमा मुक्त राख्नुपर्नेमा जोड दिएकी छन् ।कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले न्यायाधीशहरूलाई संविधान र कानूनको दायराभित्र रहेर निडर भई न्याय सम्पादन गर्न आग्रह गरिन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.