नेपालमा ५०० बढी सेरेस ईभी बिक्री , सन् २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
काठमाण्डौ । अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको घोषणा गरेको छ। यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गरेको कम्पनीले जनाएको छ । यस सफलताको अवसरमा आजसेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स...