शनिबार, जेष्ठ १६,२०८३ 12:24:11
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:24:11
सरकारलाई जवाफदेही बनाउन माग गर्दै संसदमा हर्क साम्पाङले गरे फेरि पर्चा प्रदर्शन
NEWS

सरकारलाई जवाफदेही बनाउन माग गर्दै संसदमा हर्क साम्पाङले गरे फेरि पर्चा प्रदर्शन

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा अध्यक्ष हर्क साम्पाङले विरोधस्वरूप पर्चा प्रदर्शन गरेका छन् ।बैठक शुरु हुनासाथ आसनबाट उठेका उनले सरकारलाई संसदप्रति थप जवाफदेही बनाउनुपर्ने मागसहित लिखित पर्चा देखाउँदै सदनको ध्यानाकर्षण गराएका हुन् । 

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको पर्चा प्रदर्शन, रोस्ट्रम घेराउ, सरकारविरुद्ध नाराबाजी
NEWS

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको पर्चा प्रदर्शन, रोस्ट्रम घेराउ, सरकारविरुद्ध नाराबाजी

काठमाण्डौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध असन्तुष्टि जनाउँदै रोस्ट्रम अगाडि पुगेर पर्चा प्रदर्शन गरेका छन् ।  बैठक शुरु हुनेबित्तिकै उनीहरू सभामुख डोलप्रसाद अर्यालको आसन नजिक पुगेर नारासहितका पर्चा देखाउँदै केही समय सदनमा अवरोधजस्तै वातावरण सिर्जना गरेका थिए ।

डोजर अभियानविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा प्रदर्शन, सुकुम्वासी विस्थापन रोक्न माग
NEWS

डोजर अभियानविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा प्रदर्शन, सुकुम्वासी विस्थापन रोक्न माग

काठमाण्डौं । सुकुम्वासी बस्ती हटाउन सरकारले डोजर अभियानलाई तीव्रता दिएपछि श्रम संस्कृति पार्टीले त्यसको विरोधमा सडक आन्दोलन शुरु गरेको छ ।   सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पक्षमा राजनीतिक दलहरू खासै सक्रिय नदेखिएको अवस्थामा पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन आयोजना गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.