सेयर बजारमा घाटा खाएपछि पुतलीसडकका चिया पसलेलाई हृदयघात, एक वर्षमा २ जनाको मृत्यु
काठमाण्डौ । सेयर बजार जोखिमको क्षेत्र हो । सेयर बजारमा प्रतिफलसँगै जोडिएर आउने अर्को विषय जोखिम पनि हो भन्ने तथ्य यस क्षेत्रमा लगानी गर्नेले थाहा पाउन आवश्यक छ । अरुको लहड र देखासिकी गरेर लगानी गर्दा दुःख गरेर आर्जेको सम्पत्ति गुमाउनुको पिडा त छदै छ अर्को तर्फ यसले निम्त्याउने मानसिक तनावको अवस्थालाई समेत नजरअन्दाज गर्न सकिदैन । केही कमाउने आशामा सेयर बजारमा प्रवेश...