शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सु्धार देखिएको हो ।गत आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन यो ९.४८...