Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:06:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत

Laxmi Sunrise Bank Limited
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत
Shivam Cement

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘शाइन रेसुङ्गा डिबेञ्चर(साइन्ड) नामक ऋणपत्र सूचीकृत भएको हो ।  

धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम असोज ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।  

Bizshala
New Office
CG Motors

नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै अब कात्तिक २५ गतेदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.