शिक्षामन्त्री पोखरेलको सम्पत्तिः २० करोडको घरजग्गा, सेयरमा पनि लगानी
काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयका जिम्मेवार सस्मित पोखरेलले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति विवरण खुलाएका...

