आईतवार, चैत्र २२,२०८२ 01:57:07
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 01:57:07
सोपान फर्मास्युटिकल्सले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपीओ जारी गर्ने
Capital Market

सोपान फर्मास्युटिकल्सले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपीओ जारी गर्ने

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ । कम्पनीले...

सोपान फर्मास्युटिकल्सको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, आधाले पाए सेयर
Capital Market

सोपान फर्मास्युटिकल्सको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, आधाले पाए सेयर

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो ।  

सोपान फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

सोपान फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत ९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा गएकाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।  कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति...

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला
Capital Market

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।  सोमध्ये...

सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि आइपीओ निष्कासन गर्ने
Capital Market

सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।  सोमध्ये १०...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.