स्टारलिंक र अमेजनले भारतमा सुरु गरे नयाँ साझेदारी, छिट्टै स्याटेलाइट ब्रोडब्यान्ड सेवा सुरु हुने
काठमाण्डौ । अमेरिकाका दुई ठूला स्याटेलाइट कम्पनीहरू स्टारलिंक र अमेजन कुइपरले पहिलो पटक भारतका भीस्याट (भेरी स्मल अपर्चर टर्मिनल) कम्पनीहरूसँग व्यावसायिक सम्झौता गरेका छन्। यो साझेदारी भारतमा इन्टरप्राइज (बीटुबी) र सरकारी (बीटुजी) क्षेत्रहरूमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू सुरु गर्ने दिशामा ठूलो कदम भएको जनाइएको छ। भारतमा स्याटेलाइट स्पेक्ट्रमको आधिकारिक विनियोजन...