सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि ७ हजार ६६१.४६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

