सेयर बजारमा त्रास फैलाइएको मात्रै हो, प्यानिक हुन आवश्यक छैन: अर्थमन्त्री वाग्ले
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको अस्वाभाविक त्रासप्रति चिन्ता व्यक्त गर्दै यसलाई तथ्यभन्दा बढी हल्ला–आधारित मनोविज्ञानको परिणाम भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उनले सरकारको ध्यान बजारमा हस्तक्षेप गर्नेभन्दा विश्वास निर्माण, पारदर्शिता र संरचनात्मक सुधारतर्फ केन्द्रित रहेको स्पष्ट पारे।उनका अनुसार...

