स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी उल्लेख्य बढ्यो, नाफा ११५% ले वृद्धि
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार संस्थाको प्रतिसेयर आम्दानी ३०.५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १६.६० रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी र नाफामा आएको सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी बढेको हो । यो अवधिसम्म...