शनिबार, जेष्ठ १६,२०८३ 12:24:14
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:24:14
एक सातामै उपत्यकामा १३ हजार चालक कारबाहीमा, एक करोडभन्दा बढी राजस्व सङ्कलन
NEWS

एक सातामै उपत्यकामा १३ हजार चालक कारबाहीमा, एक करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि ट्राफिक प्रहरीले एक साताभित्र व्यापक कारबाही गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन गरिएको नियमित चेकजाँच, निगरानी तथा विशेष अभियानका क्रममा कुल १३ हजार ९० जना चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरिएको हो ।

उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व सङ्कलन
NEWS

उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३४ जना सवारी चालक कारबाहीमा परेका छन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार कारबाहीबाट २२ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.