वर्षा कम हुँदा तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने विभागको पूर्वानुमान
काठमाण्डौं । केही दिनदेखिको वर्षापछि मौसममा आएको शीतलता क्रमशः घट्दै जाँदा फेरि गर्मी बढ्न थालेको छ।वर्षा गतिविधि कमजोर भएसँगै विशेषगरी तराईका केही भू–भागमा तापक्रम वृद्धि हुनुका साथै तातो लहरको प्रभाव देखिन थालेको हो।

