तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ । यस्तोमा सेयर...