टाटा सफारीका तीन भेरियन्ट सार्वजनिक, यस्ता छन फिचर्स र बजार मूल्य
काठमाण्डौ। टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल आज लन्च भएको छ । भृकुटीमण्डपमा आयोजित नाडा अटो शो मा सिप्रदी ट्रेडिङले यसको आधिकारीक विक्री सुरु गरि सार्वजनिक गरिएको हो ।टाटाको नयाँ जेनेरेशन सफारी हाइटेक फिचरको कारण अहिले चर्चामा रहेको मोडल हो । टाटाको ओमेगा आर्किटेक्चरमा तयार भएको टाटा सफारी ल्याण्डरोभरबाट प्रेरित रहेको छ । यसमा प्यासेन्जरको सुविधालाई...