कति बेला रि–स्टार्ट गर्ने राउटर ? फास्ट इन्टरनेटका लागि अपनाउनुस् यी उपाय
काठमाण्डौ । हाम्रो दैनिक जीवनमा प्रयोग हुने केही त्यस्ता वस्तुहरु छन्, जो एकपटक प्रयोग गरेपछि सायदै बन्द गरिन्छन् । हामीले प्रयोग गर्ने वाईफाईको राउटर पनि त्यस्तै वस्तुहरुमध्ये एक हो ।तथापी यही कारणले अचानक इन्टरनेटको स्पीड घट्ने वा कनेक्सनमा समस्या आउनसम्म सक्छ । यस्तो हुँदा राउटरलाई बन्द गरेर फेरि शुरु गरियो भने सबै कुरा पहिले जस्तै ठीक हुन्छ । वास्तवमै कुनै डिभाइसलाई...

