ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्केृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो र यसरी कम्पनीको नाफामा ९९.३८ प्रतिशतले घटेको छ । कम्पनीको कुल आम्दानी भने बढेको छ । यो अवधिमा...