Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:18:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने

Laxmi Sunrise Bank Limited
ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने
Shivam Cement

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । यो आईपीओमा कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको छ । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । जस अनुसार करिव १७ लाख आवेदकको हात खाली हुने छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.