युनाइटेड अजोड इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।