बुधबार, असार १८,२०८२ 12:11:44
  • बुधबार, असार १८,२०८२ 12:11:44
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सले १५% हकप्रद जारी गर्ने

Hyundai Nepal
युनाइटेड अजोड इन्स्योरेन्सले १५% हकप्रद जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।  

कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने तयारी गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज भएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सको हालको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.