बुधबार, असार १८,२०८२ 08:32:42
  • बुधबार, असार १८,२०८२ 08:32:42
Global IME Bank Limited

हाईलाइफ एग्रो एण्ड फुड्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

Hyundai Nepal
हाईलाइफ एग्रो एण्ड फुड्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति तय गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभा आगामी पुस २८ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होटल लेमन ट्रीमा दिनको ४ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.